Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कति प्रस्ताव गर्यो हिमालयन जनरल इन्स्योरेन्सले लाभांश ?

कति प्रस्ताव गर्यो हिमालयन जनरल इन्स्योरेन्सले लाभांश ?

दैनिकी न्यूज

४, फाल्गुण २०७७
कति प्रस्ताव गर्यो हिमालयन जनरल इन्स्योरेन्सले लाभांश ?
images

काठमाडौं । हिमालन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन ३ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले चुक्ता पूँजी ३ प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत (कर प्रयोजन सहित) नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा समितिको स्वीकृती भएर आगामी १९ औं साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 

images
प्रकाशित मिति :फाल्गुण ४, २०७७ मंगलवार - १३:१२:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology