Logo

शनिवार, आश्विन २४ गते २०८३

images

१७ लाख २० हजार बोनस शेयर नेप्सेमा सूचीकृत

१७ लाख २० हजार बोनस शेयर नेप्सेमा सूचीकृत

दैनिकी न्यूज

२, फाल्गुण २०७७
१७ लाख २० हजार बोनस शेयर नेप्सेमा सूचीकृत
images

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

उक्त कम्पनीको १७ लाख २० हजार ५६१ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले शेयर खरीदविक्री गर्न सक्नेछन् । 

images
प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - १९:३३:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology