Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेपाल इन्स्योरेन्सले १० प्रतिशत लाभांश वितरण गर्ने

नेपाल इन्स्योरेन्सले १० प्रतिशत लाभांश वितरण गर्ने

दैनिकी न्यूज

९, माघ २०७७
नेपाल इन्स्योरेन्सले १० प्रतिशत लाभांश वितरण गर्ने
images

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरेर कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव बीमा समितिबाट स्वीकृती पाए पछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

images
प्रकाशित मिति :माघ ९, २०७७ शुक्रवार - १७:००:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology