काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एनआईसी एशिया बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको शुक्रबार मात्रै १९ प्रतिशत अर्थात १ करोड ८४ लाख ६३ हजार ५३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
यससँगै कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोस्रो बजारमा किनबेच गर्न पाइनेछ ।