Logo

आइतवार, आश्विन २५ गते २०८३

images

ग्रीन डेभलपमेण्ट बैंकले ५.१० प्रतिशत लाभांश प्रस्ताव गर्यो

ग्रीन डेभलपमेण्ट बैंकले ५.१० प्रतिशत लाभांश प्रस्ताव गर्यो

दैनिकी न्यूज

२९, पौष २०७७
ग्रीन डेभलपमेण्ट बैंकले ५.१० प्रतिशत लाभांश प्रस्ताव गर्यो
images

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडले ५.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले ४.८४५ प्रतिशत बोनस शेयर र ०.२५५ प्रतिशत नगद लाभांश गरेर कुल ५.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित ४.८४५ प्रतिशत बोनस सेयरपछि चुक्ता पुँजी ५२ करोड ४२ लाख २५ हजार रुपैयाँ पुग्नेछ । 

यो प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

images
प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - ११:०२:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology