Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कति प्रस्ताव गर्यो नेशनल माइक्रोफाइनान्सले लाभांश ?

कति प्रस्ताव गर्यो नेशनल माइक्रोफाइनान्सले लाभांश ?

दैनिकी न्यूज

२०, पौष २०७७
कति प्रस्ताव गर्यो नेशनल माइक्रोफाइनान्सले लाभांश ?
images

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशत नगद गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख ४५ हजार रहेको छ । 

 

images
प्रकाशित मिति :पौष २०, २०७७ सोमवार - १०:५१:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology