Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कतिमा समायोजन भयो स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य ?

कतिमा समायोजन भयो स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य ?

दैनिकी न्यूज

९, पौष २०७७
कतिमा समायोजन भयो स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य ?
images

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको आज (बिहिबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर मूल्य समायोजन भएको छ । गत आर्थिक वर्ष २०७६–०७७) को मुनाफबाट लाभांश वितरण गर्न बुक क्लोज गरेसंगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ६ सय १२ रूपैयाँ कायम गरेको छ । त्यस अनुसार बिहिबार कारोबार हुनेछ ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६५५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको ७ प्रतिशत बोनस वितरण गर्न पौष २४ गते ३४औं वार्षिक साधारण सभा बोलाएको छ ।

images
प्रकाशित मिति :पौष ९, २०७७ बिहिवार - ०९:१४:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology