Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कति प्रस्ताव गर्‍यो एनसीसी बैंकले लाभांश ?

कति प्रस्ताव गर्‍यो एनसीसी बैंकले लाभांश ?

दैनिकी न्यूज

३, पौष २०७७
कति प्रस्ताव गर्‍यो एनसीसी बैंकले लाभांश ?
images

काठमाडौं । एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट १० दशमलव ८ प्रतिशत लाभाश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश मध्ये १०.२६९५ प्रतिशत बोनस तथा कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनिहरुमा वितरण हुनेछ।

हाल बैंकको चुक्तापुंजी ९ अर्ब ३५ करोड रहेको छ। बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुंजी १० अर्ब ३४ करोड नाघ्नेछ। 

images
प्रकाशित मिति :पौष ३, २०७७ शुक्रवार - १९:३२:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology