Logo

आइतवार, आश्विन २५ गते २०८३

images

ज्योति विकास बैंकले प्रस्ताव गर्यो १० प्रतिशत बोनस सेयर

ज्योति विकास बैंकले प्रस्ताव गर्यो १० प्रतिशत बोनस सेयर

दैनिकी न्यूज

३, पौष २०७७
ज्योति विकास बैंकले प्रस्ताव गर्यो १० प्रतिशत बोनस सेयर
images

काठमाडौं । ज्योति विकास बैंकले १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । बैठकले बोनसमा लाग्ने कर तिर्न नगद लाभांशको प्रस्ताव भने गरेको छैन ।

सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंकको स्विकृति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीहरु हकदार हुनेछन् ।

ज्योतिले चुक्ता पुँजीको १० प्रतिशत ले हुने ३४ करोड ९५ लाख २९ हजार ३४४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।

images
प्रकाशित मिति :पौष ३, २०७७ शुक्रवार - ११:०१:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology