Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कति प्रस्ताव गर्यो तिनाउ मिसनडेभलपमेन्ट बैंकले लाभांश

कति प्रस्ताव गर्यो तिनाउ मिसनडेभलपमेन्ट बैंकले लाभांश

दैनिकी न्यूज

२, पौष २०७७
कति प्रस्ताव गर्यो तिनाउ मिसनडेभलपमेन्ट बैंकले लाभांश
images

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। पुस १ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपश्चात सो लाभांश वितरण गरिनेछ। 

images
प्रकाशित मिति :पौष २, २०७७ बिहिवार - १०:५९:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology