Logo

आइतवार, आश्विन २५ गते २०८३

images

लक्ष्मी बैंकको लाभांश घोषणा

लक्ष्मी बैंकको लाभांश घोषणा

दैनिकी न्यूज

३०, मंसिर २०७७
लक्ष्मी बैंकको लाभांश घोषणा
images

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक संचालक समितिको सोमबार बसेको बैठकले ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकले ९ प्रतिशत बोनस र कर सहित २.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

images
प्रकाशित मिति :मंसिर ३०, २०७७ मंगलवार - ११:१५:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology