Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सेञ्चुरी कमर्सियल बैंकले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?

सेञ्चुरी कमर्सियल बैंकले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?

दैनिकी न्यूज

२९, मंसिर २०७७
सेञ्चुरी कमर्सियल बैंकले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?
images

काठमाडौं ।सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको सोमबार सम्पन्न ३२६ औं बैठकले चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - ११:५६:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology