Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कृषि विकास बैंकले कति दिने भयो लाभांश ?

कृषि विकास बैंकले कति दिने भयो लाभांश ?

दैनिकी न्यूज

२९, मंसिर २०७७
कृषि विकास बैंकले कति दिने भयो लाभांश ?
images

काठमाडौं । कृषि विकास बैंकले १५ दशमलव ७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्ष २०७६–०७७ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८५ नगद लाभांश दिने निर्णय गरेको हो । यस्तै, कृषिले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

नियामक नेपाल राष्ट्र बैंकको स्विकृति र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - ११:०५:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology