Logo

आइतवार, आश्विन २५ गते २०८३

images

युनाइटेड फाइनान्सले लाभांश नदिने

युनाइटेड फाइनान्सले लाभांश नदिने

दैनिकी न्यूज

२५, मंसिर २०७७
युनाइटेड फाइनान्सले लाभांश नदिने
images

काठमाडौं । युनाइटेड फाइनान्सले आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ । कम्पनी सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सोही कारण यसपटक कम्पनीका सेयरधनीको यो वर्ष हात खाली हुने भएको छ । कम्पनीले वित्तीय अवस्था थप सबल बनाउनको लागि लाभांश वितरण नगर्ने निर्णय गरिएको बताएको छ ।

images
प्रकाशित मिति :मंसिर २५, २०७७ बिहिवार - १०:४०:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology