Logo

आइतवार, आश्विन २५ गते २०८३

images

मुक्तिनाथ विकास बैंकले प्रस्ताव गर्यो लाभांश

मुक्तिनाथ विकास बैंकले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

२२, मंसिर २०७७
मुक्तिनाथ विकास बैंकले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७६–०७७ को मूनाफाबाट शेयरधनीलाई लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिका मंसिर २१ गते बसेको बैठकले शेयरधनीलाई १५ दशमलव ५१ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ११.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४.२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । 

बैंक सञ्चालक समितिले गरेको प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन ।

images
प्रकाशित मिति :मंसिर २२, २०७७ सोमवार - ११:११:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology