Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बिहिबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुदैछ त कारोबार ??

बिहिबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुदैछ त कारोबार ??

दैनिकी न्यूज

१८, मंसिर २०७७
बिहिबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुदैछ त कारोबार ??
images

काठमाडौँ।  नेपाली बजारमा सुनको मूल्य आज ह्वात्तै बढेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार  रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १६  सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको भाउ ९२ हजार १५० रुपैया निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ।  बुधबार प्रतितोला  ११ सय ८५ रुपैया रहेको चाँदीको मूल्य बिहिबार १ हजार २ सय ५ रुपैया पुगेको  महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १८, २०७७ बिहिवार - १०:५२:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology