Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बिजय लघुवित्तको बोनस शेयर सूचीकृत

बिजय लघुवित्तको बोनस शेयर सूचीकृत

दैनिकी न्यूज

१५, मंसिर २०७७
बिजय लघुवित्तको बोनस शेयर सूचीकृत
images

काठमाडौं । सोमवार बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको २ लाख ९२ हजार २१५ कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको हो ।

यो शेयर मंगलवारदेखि कारोबार योग्य हुनेछन् । सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् ।

images
प्रकाशित मिति :मंसिर १५, २०७७ सोमवार - १६:२७:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology