Logo

आइतवार, आश्विन २५ गते २०८३

images

यस्तो छ बिहिबार सुनचांदीको मूल्य

यस्तो छ बिहिबार सुनचांदीको मूल्य

दैनिकी न्यूज

११, मंसिर २०७७
यस्तो छ बिहिबार सुनचांदीको मूल्य
images

काठमाडौं । नेपाली बजारमा बिहिबार सुन चाँदीको मूल्य स्थिर रहेको छ  । बुधबार तोलामा ९१ हजार ५ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा  कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार  रुपैयाँ कायम गरिएको छ  । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - १४:०९:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology