Logo

आइतवार, आश्विन २५ गते २०८३

images

लाइफ इन्स्योरेन्स कर्पोरेशनले प्रस्ताव गर्यो लाभांश

लाइफ इन्स्योरेन्स कर्पोरेशनले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

११, मंसिर २०७७
लाइफ इन्स्योरेन्स कर्पोरेशनले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले लाभांश घोषणा गरेको छ । बुधबार बसेको कम्पनीको संचालक समितिको बैठक आर्थिक वर्ष २०७५–०७६ को नाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

images
प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - ०८:४२:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology