Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आज पनि घट्यो सुनको मूल्य

आज पनि घट्यो सुनको मूल्य

दैनिकी न्यूज

१०, मंसिर २०७७
आज पनि घट्यो सुनको मूल्य
images

काठमाडौं । आज (मंगलबार) पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबार तोलामा ९२ हजार ५ सय रुपैयाँले कारोबार भएको सुनको भाउ आज तोलामा एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुनको भाउ तोलामा १८ सय रुपैयाँले घटेको थियो ।

महासंघकाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ ९१ हजार रुपैयाा निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ प्रतितोला ११ सय ७५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १०, २०७७ बुधवार - १२:३४:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology