Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कतिमा समायोजन भयो एनआईसी बैंकको शेयरमूल्य ?

कतिमा समायोजन भयो एनआईसी बैंकको शेयरमूल्य ?

दैनिकी न्यूज

१०, मंसिर २०७७
कतिमा समायोजन भयो एनआईसी बैंकको शेयरमूल्य ?
images

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बोनस शेयरमा मूल्य समायोजन भएको छ । बैंकको १९ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ५८६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ६९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको कार्तिक २६ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २३औं वार्षिक साधारण सभा मंसिर २१ गते आइतबार बैंकको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा हुने जनाएको छ । 

images
प्रकाशित मिति :मंसिर १०, २०७७ बुधवार - ०९:२२:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology