Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बुधबार सुनको भाउ घट्यो

बुधबार सुनको भाउ घट्यो

दैनिकी न्यूज

३, मंसिर २०७७
बुधबार सुनको भाउ घट्यो
images

काठमाडौं । बुधबार सुनको भाउमा घटेको छ । यस अघि कारोबार भएको दिन शुक्रबार तोलाको ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९५ हजार १ सयमा झरेको हो ।

तेजावी सुन पनि आज तोलामा १ सयले नै घटेर ९४ हजार ६ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउ भने आज बढेको छ । चाँदी आज तोलाको १ हजार २३० रुपैयाँमा कारोबार भईरहेको छ ।

images
प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - ११:५३:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology