Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कुमारी बैंकको लाभांश संशोधन, कति भयो बोनस र नगद लाभांश ?

कुमारी बैंकको लाभांश संशोधन, कति भयो बोनस र नगद लाभांश ?

दैनिकी न्यूज

२३, कार्तिक २०७७
कुमारी बैंकको लाभांश संशोधन, कति भयो बोनस र नगद लाभांश ?
images

काठमाडौं । कुमारी बैंकलेले बोनस र नगद लाभांश अनुपात संशोधन गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले यस अघि घोषित बोनस र नगद लाभांश दरमा परिवर्तन गरेको हो । शुक्रबारको निर्णय अनुसार अब सेयरधनीहरुले १० दशमलव ८५ प्रतिशत बोनस सेयर र ३ दशमलव १५ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश पाउनेछन् ।

यस अघि भने बैंकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । कुल लाभांश यथावत रहे पनि बोनस र नगद दर भने संशोधन भएको हो ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७७ आइतवार - १०:२८:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology