Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बिहीबार सुनको मूल्य घट्यो, चाँदी भने बढ्यो

बिहीबार सुनको मूल्य घट्यो, चाँदी भने बढ्यो

दैनिकी न्यूज

२०, कार्तिक २०७७
बिहीबार सुनको मूल्य घट्यो, चाँदी भने बढ्यो
images

कार्तिक २० । बिहीबार सुनको मूल्य केहि घटेको छ । यस दिन सुन मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९६ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन सुन तोलामा ९०० रुपैयाँले बढेको थियो  ।

बिहीबार चाँदीको भाउ भने सामान्य रुपमा वृद्धि भएको छ । यसदिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २१० रुपैयाँमा किनबेच हुँदैछ । सोमबार यता चाँदीको भाउ यसै हाराहारीमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २०, २०७७ बिहिवार - १३:१०:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology