Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, भोलीदेखि कारोबार शुरु हुने

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, भोलीदेखि कारोबार शुरु हुने

दैनिकी न्यूज

१८, कार्तिक २०७७
सानिमा जनरल इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, भोलीदेखि कारोबार शुरु हुने
images

काठमाडौं । मंगलबार सानिमा जनरल इन्स्योरेन्सको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

उक्त कम्पनीले १ करोड कित्ता साधारण शेयर सूचीकृत गराएको हो । मंगलवार उक्त कम्पनी र नेप्सेबीच शेयर सूचीकरण सम्झौता सम्पन्न भएसँगै उक्त कम्पनीको शेयर कारोबार दोश्रोबजारमा बुधवारबाट हुनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०३ दशमलव ७३ देखि ३११ दशमलव १९ रुपैयाँ तोकेको छ ।

images
प्रकाशित मिति :कार्तिक १८, २०७७ मंगलवार - १५:३८:५५ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology