Logo

आइतवार, आश्विन २५ गते २०८३

images

हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

दैनिकी न्यूज

१६, कार्तिक २०७७
हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
images

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतवार सूचीकृत भएको छ ।

उक्त कम्पनीको ४ लाख १० हजार ८८० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर शेयरधनीले डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत असार २९ गते समपन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

images
प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - १४:३२:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology