Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कति प्रस्ताव गर्‍यो सानिमा बैंकले लाभांश

कति प्रस्ताव गर्‍यो सानिमा बैंकले लाभांश

दैनिकी न्यूज

२८, आश्विन २०७७
कति प्रस्ताव गर्‍यो सानिमा बैंकले लाभांश
images

काठमाडौं । सानिमा बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट बितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३.६० प्रतिशत नगद गरी कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

sa.PNG

images
प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - १०:५१:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology