Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बैक अफ काठमाण्ड्रले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

बैक अफ काठमाण्ड्रले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

दैनिकी न्यूज

१५, आश्विन २०७७
बैक अफ काठमाण्ड्रले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?
images

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले चुक्ता पूँजीको १३ प्रतिशतका दरले हुने रकम १ अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँ बराबरको बोनस शेयर र ३ प्रतिशतका दरले हुन आउने रकम २५ करोड ६४ ६ हजार ६२२ रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

असोज १४ गते बसेको बैंकको १६४ औँ सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

1.PNG

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ११:२४:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology