Logo

शनिवार, आश्विन २४ गते २०८३

images

लिबर्टी इनर्जीको शेयर नेप्सेमा सूचीकृत

लिबर्टी इनर्जीको शेयर नेप्सेमा सूचीकृत

दैनिकी न्यूज

२, आश्विन २०७७
लिबर्टी इनर्जीको शेयर नेप्सेमा सूचीकृत
images

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीको साधारण शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सूचीकृत भएको छ। कम्पनीको १ करोड ५० लाख कित्ता साधारण शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्युनतम १०० रुपैयाँदेखि ३०० रुपैयाँ ओपनिंग रेन्ज तोकिएको छ। त्यस अनुसार आइतबार कम्पनीको शेयर करोबार हुनेछ। कम्पनीको शेयरलाई नेप्सेले कारोबारको लागि (एलइसि) संकेत दिएको छ।

कम्पनीले भदौ ३ देखि ७ गतेसम्म आईपीओ निष्काशन गरेको थियो।

images
प्रकाशित मिति :आश्विन २, २०७७ शुक्रवार - १५:०४:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology