Logo

शनिवार, आश्विन २४ गते २०८३

images

शुक्रबार बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुदैछ त कारोबार ?

शुक्रबार बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुदैछ त कारोबार ?

दैनिकी न्यूज

२, आश्विन २०७७
शुक्रबार बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुदैछ त कारोबार ?
images

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन बिहिबार छापावाल सुन प्रति तोलामा ९०० रुपैयाँले घटेर प्रति तोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार तोलामा ४ सय ले बढेर ९७ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

त्यस्तै आज तेजावी सुनको भाउ ९६ हजार ५सय रहेको छ ।

6-2.JPG

 त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा आज चाँदी १० रुपैयाले बढेर प्रति तोला १ हजार ३ सय २० रुपैया पुगेको छ।

 

images
प्रकाशित मिति :आश्विन २, २०७७ शुक्रवार - ११:०३:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology