Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आशा लघुवित्तले कति प्रस्ताव गर्यो लाभांश ?

आशा लघुवित्तले कति प्रस्ताव गर्यो लाभांश ?

दैनिकी न्यूज

१, आश्विन २०७७
आशा लघुवित्तले कति प्रस्ताव गर्यो लाभांश ?
images

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

भदौ ३१ गते बसेको कम्पनी सञ्चालक समितिको ७८ औं बैठकले लाभांश घोषणा गरेको हो । चुक्ता पूँजी २३ करोड २२ लाख ८८ हजारको १५ प्रतिशतले हुन आउने ३ करोड ४८ लाख ४३ हजार २ सय ७० रुपैयाँ बराबरको बोनस सेयर र ०.७८९४७३७ प्रतिशतले हुने आउने १८ लाख ३३ हजार ८५३ रुपैयाँ नगद प्रस्ताव गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरु हकदार हुनेछन् ।

images
प्रकाशित मिति :आश्विन १, २०७७ बिहिवार - ११:०५:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology