Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्सेमा १ लाख ५८ हजर कित्ता बोनस शेयर सूचिकृत

नेप्सेमा १ लाख ५८ हजर कित्ता बोनस शेयर सूचिकृत

दैनिकी न्यूज

२९, भाद्र २०७७
नेप्सेमा १ लाख ५८ हजर कित्ता बोनस शेयर सूचिकृत
images

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस सेयर सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

नेप्सेमा अघिल्लो आर्थिक वर्षका लागि मिथिला लघुवित्तले आफ्नासेयरधनीहरुलाई जारी गरेको बोसन सेयर सूचीकृत भएको हो। सूचीकृत सेयर संख्या १ लाख ५८ हजार ७९१.४० रहेको छ।

मिथिला लघुवित्तले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

images
प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - १४:४७:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology