काठमाडौँ। आइतबार सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन सुनको मूल्य शुक्रबारकै मूल्य ९६ हजार ५०० रुपैयाँ तोकिएको छ भने र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै यस दिन चाँदीको मूल्य पनि आइतबार प्रतितोला एक हजार ३ सय १० रुपैयाँ तोकिएको छ । शुक्रबार पनि सोहि मुल्यमा कारोबार भएको थियो।
