Logo

शनिवार, आश्विन २४ गते २०८३

images

दुई कम्पनीको बोनस शेयर सूचीकृत

दुई कम्पनीको बोनस शेयर सूचीकृत

दैनिकी न्यूज

२५, भाद्र २०७७
दुई कम्पनीको बोनस शेयर सूचीकृत
images

काठमाडौं । बिहिबार दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नागबेली लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।


वोमी लघुवित्त वित्तीय संस्थाको शेयर वापतको २ लाख ५२ हजार ७२० कित्ता शेयर सूचीकृत गरेको हो ।


त्यस्तै, नागबेली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर वापतको ४ लाख ३५ हजार ९६६ दशमलव ७० कित्ता शेयर भदौ २४ गते नेप्सेमा गराएको हो ।

images
प्रकाशित मिति :भाद्र २५, २०७७ बिहिवार - १९:१२:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology