Logo

शनिवार, आश्विन २४ गते २०८३

images

दुई लघुवित्तको बोनस शेयर सूचीकृत

दुई लघुवित्तको बोनस शेयर सूचीकृत

दैनिकी न्यूज

२३, भाद्र २०७७
दुई लघुवित्तको बोनस शेयर सूचीकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार दुई लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार सपोर्ट लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस सूचीकृत भएको हो ।

सपोर्ट लघुवित्त वित्तीय संस्थाको ६० हजार कित्ता तथा सिभिल लघुवित्तको ५७ हजार ५७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

images
प्रकाशित मिति :भाद्र २३, २०७७ मंगलवार - १२:२०:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology