काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।
नको कार्यकाल भोली भदौ २० गते सकिदै छ। राष्ट्रिय सभाको सदस्यमा सिफारिस नगरिएपछि उनले आजै मन्त्रीपदबाट राजीनामा दिएका हुन्।