Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्सेमा ३ लाख २० हजार बोनस शेयर सूचिकृत

नेप्सेमा ३ लाख २० हजार बोनस शेयर सूचिकृत

दैनिकी न्यूज

१२, भाद्र २०७७
नेप्सेमा ३ लाख २० हजार बोनस शेयर सूचिकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार ३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ ।

शुक्रबार सामुदायिक लघुवित्तको ३२ प्रतिशतले हुन आउने ३ लाख २० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

images
प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - १२:३५:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology