Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्सेमा ४ लाख ७२ हजार कित्ता बोनस शेयर सूचिकृत

नेप्सेमा ४ लाख ७२ हजार कित्ता बोनस शेयर सूचिकृत

दैनिकी न्यूज

१०, भाद्र २०७७
नेप्सेमा ४ लाख ७२ हजार कित्ता बोनस शेयर सूचिकृत
images

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सप्तोकोशी डेभलपमेन्ट बैंकको ४ लाख ७२ हजार २६७ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएसँगै लगानीकर्ताहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

images
प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - १३:३७:३२ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology