Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आइएमई जनरल इन्स्योरेन्सको बोनस नेप्सेमा सूचीकृत

आइएमई जनरल इन्स्योरेन्सको बोनस नेप्सेमा सूचीकृत

दैनिकी न्यूज

१, भाद्र २०७७
आइएमई जनरल इन्स्योरेन्सको बोनस नेप्सेमा सूचीकृत
images

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ६ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले उक्त बोनस शेयर वापतको ६ लाख १२ हजार ३६० कित्ता शेयर भदौ १ गते नेप्सेमा सूचीकृत गराएको हो ।

यो बोनस शेयर कम्पनीले गत फागुन २४ गते २२ औं वार्षिक साधारण सभा मार्फत पारित गराएको थियो ।

नेप्सेमा भदौ २ गतेदेखि कारोबारयोग्य हुने यो शेयर खरिद विक्री भने सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपश्चात मात्र गर्न सक्नेछन् ।

images
प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - १५:००:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology