Logo

शनिवार, आश्विन २४ गते २०८३

images

पेट्रोल, डिजल र मट्टितेलको भाउ बढ्यो

पेट्रोल, डिजल र मट्टितेलको भाउ बढ्यो

दैनिकी न्यूज

३२, श्रावण २०७७
पेट्रोल, डिजल र मट्टितेलको भाउ बढ्यो
images

काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्यरातदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रति लिटर समान १/१ रुपैयाँ बढाएको हो ।

यस सँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।

यसअघि निगमले साउन १८ गते पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो।

images
प्रकाशित मिति :श्रावण ३२, २०७७ आइतवार - १८:२८:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology