काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा २९ लाख कित्ता बढी शेयर सूचिकृत भएको छ । आईतबार नेप्सेमा नागरिक लगानी कोषको २९ लाख ५८ हजार ७ सय १७ दशमलव ६५ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
शेयर सूचिकृत भएसँगै लगानीकर्ताल आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यो शेयर खरिद बिक्री गर्न सक्नेछन् ।