Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज नेकपा सचिवालय बैठक बस्दै

आज नेकपा सचिवालय बैठक बस्दै

दैनिकी न्यूज

१७, जेठ २०७७
आज नेकपा सचिवालय बैठक बस्दै
images

काठमाडौं, जेठ १७ । शनिबार बिहान ९ बजेका लागि नेकपा सचिवालय बैठक बोलाइएको छ ।

शुक्रबार साँझ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएपछि आजका लागि सचिवालय बैठक बोलाइएको हो ।

दुई अध्यक्षबीच समसामयीक विषयमा कुराकानी भएको थियो । भेटमा बजेटमा एमसीसीको कार्यक्रम समेटिएको भन्दै नेताहरुले आपत्ति जनाएको कुरा प्रचण्डले ओलीसँग राखेका थिए । यसै विषयमा छलफलका लागि सचिवालय बैठक राखिएको बुझिएको छ ।

images
प्रकाशित मिति :जेठ १७, २०७७ शनिवार - ०८:१९:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology