Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार सुनको भाउ बढ्यो

सोमबार सुनको भाउ बढ्यो

दैनिकी न्यूज

५, श्रावण २०८२
सोमबार सुनको भाउ बढ्यो
images

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन शुक्रबार सुन एक लाख ९३ हजार ३ सय रुपौयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि चाँदी सोही भाउमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :श्रावण ५, २०८२ सोमवार - १२:०२:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology