Logo

सोमवार, श्रावण २५ गते २०८३

images

राष्ट्रियसभामा उम्मेदवार उठाउने माओवादीको निर्णय

राष्ट्रियसभामा उम्मेदवार उठाउने माओवादीको निर्णय

दैनिकी न्यूज

१६, फाल्गुण २०८०
राष्ट्रियसभामा उम्मेदवार उठाउने माओवादीको निर्णय
images

काठमाडौं . सत्तारुढ दल नेकपा -माओवादी केन्द्र_ ले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ।

आज बसेको स्थायी समिति बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता अग्नी सापकोटाले राष्ट्रियसभा अध्यक्षमा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको जानकारी दिए।

माओवादीले आगामी चुनावमा गठबन्धन नगर्ने निर्णय गरेको पनि प्रवक्ता सापकोटाले बताए।

images
प्रकाशित मिति :फाल्गुण १६, २०८० बुधवार - १६:४९:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology