Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

आयोग उपाध्यक्ष श्रेष्ठसँग ईयू राजदूतले गरिन् बिदाइ भेट

आयोग उपाध्यक्ष श्रेष्ठसँग ईयू राजदूतले गरिन् बिदाइ भेट

दैनिकी न्यूज

८, श्रावण २०८०
आयोग उपाध्यक्ष श्रेष्ठसँग ईयू राजदूतले गरिन् बिदाइ भेट
images

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदूत नोना डेप्रेजले बिदाइ भेट गरेकी छिन् । कार्यकाल पुरा गरेर फर्किन लागेकी राजदूत नोनाले सोमबार आयोग कार्यालय सिंहदरबार गरे उपाध्यक्ष श्रेष्ठसँग बिदाइ भेट गरेकी हुन् ।

भेटमा आयोग उपाध्यक्ष श्रेष्ठले युरोपियन युनियन मुलुकहरुले नेपालमा गरेको सहयोगका लागि धन्यबाद दिदै नोनाको आगामी कार्यभार सफलताको कामना गरे । नेपालमा कार्यकाल पूरा गरेर नोना अफ्रिकी मुलुक लाइबेरियाका लागि ईयू राजदूत भएर जादैछिन् ।

images
प्रकाशित मिति :श्रावण ८, २०८० सोमवार - २०:२८:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology