Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर ९१ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ९१ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२०, बैशाख २०८०
आज देशभर ९१ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५३२ जनामा गरिएको नमूना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो समयवधिमा ५९ जना बिरामी निको भएर अस्पतलाबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर २२० जना सक्रिय संक्रमित रहेका छन् ।

images
प्रकाशित मिति :बैशाख २०, २०८० बुधवार - १९:२८:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology