Logo

आइतवार, श्रावण २४ गते २०८३

images

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन ६९ जनामा कोरोना पुष्टि

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन ६९ जनामा कोरोना पुष्टि

दैनिकी न्यूज

१३, चैत्र २०७९
फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन ६९ जनामा कोरोना पुष्टि
images

काठमाडौं । नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा ६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ सय ६६ जनामा गरिएको नमुना परीक्षणमा ६९ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये ४४ जनामा एन्टीजेन र २५ जनामा आरटीपीसीआर बिधिबाट परीक्षण गर्दा पुष्टि भएको हो।

images
प्रकाशित मिति :चैत्र १३, २०७९ सोमवार - १९:१२:५९ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology