Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दार्चुला प्रदेशसभा (क) मा माओवादी केन्द्रका धामी विजयी

दार्चुला प्रदेशसभा (क) मा माओवादी केन्द्रका धामी विजयी

दैनिकी न्यूज

७, मंसिर २०७९
दार्चुला प्रदेशसभा (क) मा माओवादी केन्द्रका धामी विजयी
images

दार्चुला । दार्चुलाको प्रदेशसभा क मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मानबहादुर धामी निर्वाचित भएका छन्।

नेकपा (एमाले) का उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३ सय १५ मतान्तरले पराजित गर्दै धामी सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित भएका हुन्।

धामीले १३ हजार १ सय ७१ मत पाउँदा जोशीले ११ हजार ८ सय ५६ मत मात्रै पाए। धामी २०७४ मा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०९:००:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology