Logo

आइतवार, श्रावण २४ गते २०८३

images

रहवर अन्सारी पर्सा–१ (क) मा माओवादी केन्द्रबाट विजयी

रहवर अन्सारी पर्सा–१ (क) मा माओवादी केन्द्रबाट विजयी

दैनिकी न्यूज

७, मंसिर २०७९
रहवर अन्सारी पर्सा–१ (क) मा माओवादी केन्द्रबाट विजयी
images

पर्सा । पर्सा निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ बाट नेकपा (माओवादी केन्द्र) का रहवर अन्सारी विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार अन्सारी ७ हजार ८१७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का विचारी यादवले ५ हजार ६१८ मत पाएका छन् ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०८:३४:१७ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology