Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जाजरकोटमा शक्ति बस्नेतको अग्रता कायमै

जाजरकोटमा शक्ति बस्नेतको अग्रता कायमै

दैनिकी न्यूज

६, मंसिर २०७९
जाजरकोटमा शक्ति बस्नेतको अग्रता कायमै
images

जाजरकोट । जाजरकोटमा नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले अग्रता लिएको छ।

सत्ता गठबन्धनका साझा उम्मेदवार बस्नेतले चार हजार तीन सय ८८ मत गणना हुँदा दुई हजार दुई सय ८५ मत प्राप्त गरी अग्रता लिएको हो।

एमालेका निरज आचार्यले १ हजार सात सय ७६ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

images
प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलवार - ०८:५७:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology